जयपृथ्वी डेलीका लेखहरु
नेपाल पत्रकार महासंघ बझाङ शाखाको ८ औ वार्षिक साधारण सभा सम्पन्न
नेपाल पत्रकार महासंघ बझाङ शाखाको ८ औ वार्षिक साधारण सभा सदरमुकाम चैनपुरमा मा सम्पन्न भएको छ । बिहीबार, मंसिर २९, २०७९
किशोर किशोरीहरूको समग्र विकासका लागि पुनर्ताजगी समीक्षा तथा गोष्ठी कार्यक्रम सम्पन्न
किशोर किशोरीहरूको समग्र विकासका लागि पुनर्ताजगी समीक्षा तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । बिहीबार, मंसिर २९, २०७९
बझाङमा भालुको आक्रमणबाट एकजना घाइते
बझाङमा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । बिहीबार, मंसिर २९, २०७९
नगरपालिकालाई बालमैत्रि तथा अपाङ्गमैत्रि बनाउन आवश्यक : नगरप्रमुख बजाल
जयपृथ्वी नगरपालिकामा नगरस्तरीय बालमैत्री स्थानिय शासन समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार, मंसिर २८, २०७९
कञ्चनपुरमा लागुऔषधसहित उपमेयरका छोरा पक्राउ, छुटाउन प्रहरीलाई ‘प्रेसर’
कञ्चनपुरमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। आइतबार, मंसिर २५, २०७९
छबिसपाथिभेरा गाउँपालिकामा सञ्चालित ३ दिने आँखा शिविर सम्पन्न
आँखा शिविर बाट १ हजार ४ सय ६४ जना विद्यार्थीले आँखा चेकजाँच गराएका छन् । बुधबार, मंसिर २१, २०७९
नेपाल टेलिकम बझाङबाट पनि इ–सिम वितरण सुरु
प्रिपेडको हकमा पुरानै प्रयोगमा भएको नम्बरलाई ई सिम बनाईने भएको छ भने नयाँ पोस्टपेड सिम लिन चाहने ग्राहकले भने बिक्री मूल्यमै इ–सिम... बुधबार, मंसिर २१, २०७९
बैतडी दुर्घटना : ४ जना घाइते
बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार, मंसिर २१, २०७९
भारतको खलङ्गा बगाउने योजनामा 'ब्रेक'
भारतले एकलौटी रुपमा महाकालीमा संरचना निर्माण गर्न रोकेको छ। मंगलबार, मंसिर २०, २०७९
बाढी नियन्त्रण गर्न कञ्चनपुरको शुक्लाफाँटाद्धारा २० लाख विनियोजन
शुक्लाफाँटा नगरपालिकाले बाढी नियन्त्रणका लागि २० लाख बजेट विनियोजन गरेको छ। मंगलबार, मंसिर २०, २०७९
बझाङमा अनेरास्ववियु अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
नेकपा एमाले निकट विध्यार्थी संगठन विध्यार्थी युनियन (अनेरास्ववियु)को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार, मंसिर १९, २०७९