नेभिगेशन
जयपृथ्वी डेली
जयपृथ्वी डेलीका लेखहरु
बैतडी प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी निर्वाचित

बैतडी प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी निर्वाचित

बैतडीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी निर्वाचित हुनुभएको छ ।
बझाङमा निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाई

बझाङमा निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाई

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइ गरिएको छ ।
बाजुरामा विद्यार्थी नेता अयडीको हत्या आरोपमा एक युवतीसहित २ जना पक्राउ

बाजुरामा विद्यार्थी नेता अयडीको हत्या आरोपमा एक युवतीसहित २ जना पक्राउ

बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप ऐडीको कुटपिटबाट मृत्यु भएको छ।
कैलाली-१ मा रेशमपत्नी रञ्जिताको जित सुनिश्चित

कैलाली-१ मा रेशमपत्नी रञ्जिताको जित सुनिश्चित

कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीको जीत सुनिश्चित भएको छ।
डडेल्धुरा–२ मा स्वतन्त्र जोशी विजयी, काँग्रेसका मन्त्री बोहरा पराजित

डडेल्धुरा–२ मा स्वतन्त्र जोशी विजयी, काँग्रेसका मन्त्री बोहरा पराजित

डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्।
ललितपुर ३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो

ललितपुर ३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् ।
७१ सिटको नतिजा सार्वजनिक हुँदा कुन पार्टीको कति सिट ?

७१ सिटको नतिजा सार्वजनिक हुँदा कुन पार्टीको कति सिट ?

प्रतिनिधिसभाका ७१ सिटको नतिजा आएको छ।
कैलाली-२ मा माओवादीका बडुवालको ८२९० मत, एमालेका रावल दोस्रो स्थानमा

कैलाली-२ मा माओवादीका बडुवालको ८२९० मत, एमालेका रावल दोस्रो स्थानमा

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालको अग्रता छ।
कञ्चनपुर ३ मा रमेश लेखक दोब्बरले अगाडि

कञ्चनपुर ३ मा रमेश लेखक दोब्बरले अगाडि

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले मतान्तर बढाएका छन्।
कञ्चनपुरबाट माओवादीका ‘सरल’ प्रदेश सभामा निर्वाचित

कञ्चनपुरबाट माओवादीका ‘सरल’ प्रदेश सभामा निर्वाचित

 माओवादी केन्द्रले कञ्चनपुरमा खाता खोलेको छ।
सिके राउत दोब्बरभन्दा बढी मतान्तरले अगाडि

सिके राउत दोब्बरभन्दा बढी मतान्तरले अगाडि

आइतबार भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतको मतान्तर फराकिलो बन्दै गएको छ ।