जयपृथ्वी डेलीका लेखहरु
दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकरभित्र माटो राखेर ७ घण्टा यातायात ठप्प पारियो
दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माटोमात्रै भएको बताइएको छ। शनिबार, मंसिर ३, २०७९
भारतबाट भोट हाल्न भनेर आएका एक पुरुष डोटीमा मृत भेटिए
डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शनिबार, मंसिर ३, २०७९
बझाङमा निर्वाचनको पुर्वसन्ध्यामा भरुवा बन्दुक पड्कियो
जयपृथ्वी नगरपालिका -१ को जंगलमा निर्वाचनको पुर्वसन्ध्यामा भरुवा बन्दु पड्कियो । शनिबार, मंसिर ३, २०७९
कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ परेका छन्। शुक्रबार, कात्तिक २५, २०७९
बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ
बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ परेकी छन । बिहीबार, कात्तिक २४, २०७९
भूकम्पले बझाङमा ६ घर भत्किए
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण बझाङका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । बुधबार, कात्तिक २३, २०७९यी हुन् भूकम्पमा परी ज्यान गुमाउनेहरु
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाई आएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बुधबार, कात्तिक २३, २०७९
नेपाली कांग्रेसले बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह र गणेश भण्डारीलाई पार्टीको सदस्यता नरहने गरी कारबाही गर्यो
नेपाली कांग्रेसले पार्टीका ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । बुधबार, कात्तिक २३, २०७९डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु, दर्जनौं घर भत्किए
खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बुधबार, कात्तिक २३, २०७९
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर भुकम्प गयो
मंगलबार, कात्तिक २२, २०७९
बझाङमा भुकम्पको धक्का महशुस
झाङमा भुकम्पको धक्का महशुस भएको छ । बझाङमा मंगलबार राति ९ बजेर ७ मिनेट जादा धक्का महशुस भएको छ । खप्तड राष्टिय... मंगलबार, कात्तिक २२, २०७९
बझाङमा मदिरा विक्री वितरण र सेवनमा रोक
बझाङमा मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको छ। मंगलबार, कात्तिक २२, २०७९