सुदूरपश्चिम
सुदूरपश्चिममा शपथ ग्रहण आज, ६ सदस्यले मातृ भाषामा सपथ लिदैँ
सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण आज दिउँसो हुने भएको छ। शुक्रबार, पुस १५, २०७९
प्रचण्ड सरकारको कार्यक्रम कुर्दै भीम रावल, कम्युनिस्ट एकताबारे नो कमेन्ट
पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता डा. भीम रावलले नयाँ सरकार निर्माणको विषयलाई नियालिरहेको बताएका छन्। बुधबार, पुस १३, २०७९
मालिकार्जुन दार्चुला सेवा समाजको कार्यालयमा चोरी
धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको मालिकार्जुन दार्चुला सेवा समाजको कार्यालय भवनमा चोरी तथा तोडफोड भएको छ। बुधबार, पुस १३, २०७९
कैलालीमा विष्फोटक पदार्थसहित एक जना पक्राउ
कैलालीमा विष्फोटक पदार्थसहित एक जना पक्राउ परेका छन्। आइतबार, पुस १०, २०७९सुदूरपश्चिममा काँग्रेसबाहेकको सरकार बन्ने सम्भावना
केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण हुने भएपछि प्रदेशको राजनीति पनि परिवर्तन हुने भएको छ। आइतबार, पुस १०, २०७९सुदूरपश्चिममा प्रदेश सांसदले कति पाउँछन् सुविधा ?
सुदूरपश्चिम प्रदेशसभा सचिवालयले दोस्रो कार्यकालका लागि नवनिर्वाचित सदस्यहरुको शपथग्रहण गराउने तयारी थालेको छ । बिहीबार, पुस ७, २०७९
बझाङमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो
बझाङमा गत शनिबार मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । बुधबार, पुस ६, २०७९
बिरामी पर्न थाले डोटीका भूकम्प पीडित
सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्र बिन्दु बनाएर गत कार्तिक २२ गते राति २ बजेर १२ मिनेटमा भूकम्प गयो। बुधबार, पुस ६, २०७९
कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ
कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ परेका छन्। बुधबार, पुस ६, २०७९
खप्तडछान्ना गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन हुने
जिल्लाको खप्तड छान्ना गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन हुने भएको छ । मंगलबार, पुस ५, २०७९
अस्पताल निर्माण सामाग्री ढुवानी गर्न साइपाल गाउँपालिकाले हेलिकप्टर प्रयोग गर्यो
बझाङको साइपाल गाउँपालिकामा अस्पताल निर्माणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । मंगलबार, पुस ५, २०७९
पुस ८ गतेदेखि बझाङकाे साइपाल गाउँपालिकामा तीनदिने निःशुल्क स्वास्थ्य शिविर हुँदै
सोमबार, पुस ४, २०७९