नेभिगेशन
सुदूरपश्चिम
चुनाव हारे पनि जनताको मन जित्न सफल भयौं : ऐन महर

चुनाव हारे पनि जनताको मन जित्न सफल भयौं : ऐन महर

नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको बताए ।
बझाङमा एक बालिका झुन्डिएको अवस्थामा मृत फेला

बझाङमा एक बालिका झुन्डिएको अवस्थामा मृत फेला

बझाङमा एक बालिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन ।
बाजुरामा विद्यार्थी नेता अयडीको हत्या आरोपमा एक युवतीसहित २ जना पक्राउ

बाजुरामा विद्यार्थी नेता अयडीको हत्या आरोपमा एक युवतीसहित २ जना पक्राउ

बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप ऐडीको कुटपिटबाट मृत्यु भएको छ।
कैलाली-२ मा माओवादीका बडुवालको ८२९० मत, एमालेका रावल दोस्रो स्थानमा

कैलाली-२ मा माओवादीका बडुवालको ८२९० मत, एमालेका रावल दोस्रो स्थानमा

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालको अग्रता छ।
कञ्चनपुर ३ मा रमेश लेखक दोब्बरले अगाडि

कञ्चनपुर ३ मा रमेश लेखक दोब्बरले अगाडि

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले मतान्तर बढाएका छन्।
प्रधानमन्त्री देउवाले बढाए मतान्तर

प्रधानमन्त्री देउवाले बढाए मतान्तर

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन्।
हेलिकप्टर र पैदलबाट साइपालको मतपेटिका सदरमुकाम चैनपुर ल्याइदै

हेलिकप्टर र पैदलबाट साइपालको मतपेटिका सदरमुकाम चैनपुर ल्याइदै

बझाङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेद्वार निर्वाचनमा ५१ दशमलव ८८ प्रतिशत मत खसेको छ ।
ब्रेकिङ न्युज : बैतडीमा प्रहरी सवार जिप दुर्घटना, ५ जनाको मृत्यु

ब्रेकिङ न्युज : बैतडीमा प्रहरी सवार जिप दुर्घटना, ५ जनाको मृत्यु

बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु, आधा दर्जन घाइते

बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु, आधा दर्जन घाइते

 बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
छोराको पिठ्युमा चढेर मतदान

छोराको पिठ्युमा चढेर मतदान

बझाङको एक मतदान केन्द्रमा एक अपांग वृद्ध महिलाले आफ्ना छोराको सहयतामा मतदान गरेका छन् ।
बझाङका चार ठाउँमा शंकास्पद वस्तु भेटियो, केही डिस्पोज गरिए, केही बाँकी

बझाङका चार ठाउँमा शंकास्पद वस्तु भेटियो, केही डिस्पोज गरिए, केही बाँकी

बझाङका विभिन्न ठाउँमा निर्वाचन बिथोल्ने उदेश्यले बम जस्तो देखिने शंकास्पद वस्तु राखिएको भेटिएको छ । 
बझाङको बुङ्गलमा पनि शंकास्पद वस्तु फेला

बझाङको बुङ्गलमा पनि शंकास्पद वस्तु फेला

 बझाङको बुङ्गल नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ ।