जयपृथ्वी डेलीका लेखहरु
गुजरातमा झाेलुंगे पुल भत्किँदा १३२ जनाकाे मृत्यु
भारतको गुजरात राज्यको मोरबीस्थित माछु नदीमा रहोको ऐतिहासिक झोलुंगो पुल भत्किँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। सोमबार, कात्तिक १४, २०७९
मनकामनाका लागि छुटेको बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो (नामावलीसहित)
पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ । आइतबार, कात्तिक १३, २०७९
बझाङसहित सुदूर पहाडमा भूकम्पको धक्का महशुस, लेकगाउँ केन्द्रविन्दु
बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ। आइतबार, कात्तिक १३, २०७९नेपाली कांग्रेस बझाङको तर्फबाट प्रदेशसभाका सामानुपातिक उम्मेदवार विसीको उम्मेदवारी रद्ध
निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । शुक्रबार, कात्तिक ११, २०७९
डडेल्धुरामा जिप दुर्घटना, तीन जना घाइते
डडेल्धुरामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। शुक्रबार, कात्तिक ११, २०७९बझाङको खप्तडछान्नामा पारिवारिक प्रतिसोधका कारण तिहारकै दिन झडप, चार जना गम्भीर घाइते
खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलमा भएको बिहीबार साँझ दोहोरो झडपमा चार जना गम्भीर घाइते भएका छन् । शुक्रबार, कात्तिक ११, २०७९
मन्दिरमा घन्टी जडान बजाउँदाका फाइदा हेर्नुहोस्
मन्दिरमा घन्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि बिहीबार, कात्तिक १०, २०७९
तिहारको अन्तिम दिन आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । बिहीबार, कात्तिक १०, २०७९
पाँच पटकको विजेता बार्सिलोना लगातार दोस्रोपटक समूह चरणबाटै बाहिरियो
स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्यिन्स लिग फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। बिहीबार, कात्तिक १०, २०७९
यी हुन् समानुपातिकतर्फका उम्मेदवारहरु (सूचीसहित)
निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । बिहीबार, कात्तिक १०, २०७९
रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुर्घटनामा १० जना भन्दा धेरै घाइते
रोल्पाको सुलिचौरमा बुधबार भएको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार, कात्तिक ९, २०७९
आज गोवर्द्धन, बलि, गोरु र हली पूजा गरिंदै, नेपाल संवत् ११४३ सुरु
कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । बुधबार, कात्तिक ९, २०७९