जयपृथ्वी डेलीका लेखहरु
चैनपुरमा शृङ्खलावद्ध चोरीका घटना बढ्दै, गयराति प्रहरीलाई चुनौती दिदै मुख्य बजारमा चोरी
बझाङ सदरमुकाम चैनपुरमा एक पसलमा चोरी भएको छ । बुधबार, कात्तिक ९, २०७९
बझाङमा विद्युत सर्ट हुँदा दईवटा पसल जलेर खरानी
बझाङमा विद्युत सर्ट भएर दईवटा पसल जलेका खन् । बुधबार, कात्तिक ९, २०७९
निर्वाचन आयोगले फेसबुकको शेयर, ट्याग, कमेन्टमा पनि निगरानी राख्न थाल्यो
निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ । मंगलबार, कात्तिक ८, २०७९
प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। मंगलबार, कात्तिक ८, २०७९
दार्चुलाको धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ब्यास गाउँपालिका ५ धौलाकोटमा ट्याक्टर दुर्घटना मंगलबार बिहान हुँदा चालकको मृत्यु भएको छ । मंगलबार, कात्तिक ८, २०७९
नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सोमबार, कात्तिक ७, २०७९
आजदेखि तिहारको बिदा सुरु
आजदेखि तिहारको बिदा सुरु भएको छ । आजदेखि भाइटीकाको दिन अर्थात् आउँदो बिहीवारसम्म तिहारको बिदा छ । सोमबार, कात्तिक ७, २०७९
कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो
नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी) भेटिएको छ । सोमबार, कात्तिक ७, २०७९
कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु
कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु भएको छ । सोमबार, कात्तिक ७, २०७९
भोलि सूर्यग्रहण, नाङ्गो आँखाले नहेर्न विज्ञको सुझाव
भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । सोमबार, कात्तिक ७, २०७९
आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै
यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । सोमबार, कात्तिक ७, २०७९