बझाङ: नेकपा (एमाले) को १०औँ महाधिवेशन अन्तर्गत आठ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भईसकेकोे छ । प्रदेशका बझाङ, बाजुरा, अछाम डोटी, दार्चुला, बैतढी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा महाधिवेशन प्रतिनिधि छनोट कार्य सकिएको छ । चितवनमा हुने दशौँ महाअधिवेसनका लागी बझाङमा १६, बाजुरामा २०, अछाममा १४, दार्चुलामा १२, बैतडीमा १५, डडेल्धुरामा ९, कञ्चनपुरमा १६ र कैलालीमा ४६ जना प्रतिनिधि छनोट भएका छन ।
सुदुरपश्चिममा कुन जिल्ला बाट को चुनिय?
बझाङ बाट १६ जना बाजुराबाट २० जना
१ः ऐन महर १. रंगमान शाही
२ः दमन भण्डारी २. अज बहादुर मल्ल
३ः अफिलाल ओखेडा ३. सहदेब बोगटि
४ः बिरेन्द्र खड्का ४. काली बहादुर शाही
५ः आनन्दलाल बिश्वकर्मा ५. भरत बहादुर बुढा
६ः एल बि रावल ६. भरत बहादुर थापा
७ः प्रयग जोशी ७. जनक कुमार बोहरा
८ः जनकराज जोशी ८. अम्मर बहादुर खडका
९ः लाल ब बिस्ट ९. हरी बहादुर रोकाया
१०ः पदम धामी १०.मनलाल खत्री
११ः खडक खड्का ११. बल्देब रेग्मि
१२ः आसा कु बिक १२. काँसी बिक
१३ः भागरथि सिंह १३. पदम नेपाली
१४ः जुना जाग्री १४. मोहन नेपाली
१५ः भगवती बोहरा १५. राजकला सार्की
१६ः धन देबि कुवर १६. बसन्ति गुरुङ्ग – १८. मनदेबी ओली
१९. ऐना गिरी
२०. माया कुवर
बैतडीबाट १५ जना डोटीबाट १६ जना
१. दामोदर भण्डारी १–चक्र बहादुर मल्ल
२. सुरेन्द्र पाल २–दुर्गादत्त ओझा
३. लिलाधर भट्ट ३–राम बहादुर ऐर
४. पुष्करराज जोशी ४ पदम राज भट्ट
५. मोहन थापा ५ लक्ष्मण मलासी
६. गोरखबहादुर चन्द ६ कृष्ण कुमार खड्का
७. भरत मडै ७ दिपक धामी
८. जसबिर बोहरा ८ बम बहादुर बम
९. जानकी ऐर बम ९ गणेश बिस्ट
१०.जानकी अवस्थी १० मन्जु मलाशी
११.लिला बिष्ट ११ अर्चना गहतराज
१२ हेमा भट्ट कपाडी १२ देश रत्न डागि
१३. नरेश बिक १३ धन बहादुर नेपाली
१४. धना पहरी १४ सिता बि क
१५ सरस्वती नेपाली १५ प्रेम नेपाली
१६ धर्म बि क
दार्चुलाबाट १२ जना डडेल्धुराबाट ९ जना
१ रामदत्त जोशी, १. गजेन्द्रबहादुर शाही
२. ज्ञानेन्द्र घर्ती, २.पठानसिंह बोहरा
३. प्रेमसिंह धामी, ३. पदमराज जोशी
४. गेल्बुसिंह बोहरा, ४. पदम पाल
५. देवसिंह महर, ५. तारा खाती
६. देव जोशी ६ कृष्ण ओझ
७. लालबहादुर बिक, ७. ज्ञानुदेवी गैरे
८. दानीराम पार्की, ८. करन ताम्राकार
९. उर्मिला बोहरा, ९. सुन्दर जैरु
१०. मेनका अवस्थी,
११. गौरी बडाल
१२. दुर्गादेवी धामी
अछामबाट १४ जना कञ्चनपुर बाट १५ जना
१. कृष्णप्रसाद जैसी १. बीरबहादुर थापा (पातल),
२. हर्कबहादुर कुँवर २. पल्लबराज भट्ट,
३. प्रकाश शाह ३. भक्तबहादुर अधिकारी,
४. भरत अयडी ४. हिरासिंह विष्ट
५.डिवि साउद ५ कमला बोहरा
६.पशुपति कुँवर ६.नरबहादुर धामी,
७.दुधकला विष्ट ७ वचनबहादुर सिंह,
८.रामवहादुर आउजी ८.अशोक चन्द,
९.राधिका भुजेल ९.रणबहादुर महरा,
१०. भरत साउद १०. लक्ष्मी बुढा
११. वमबहादुर विसी ११.चाँदनी धामी,
१२. यज्ञ वोगटी १२ दिपकप्रकाश भट्ट,
१३. शिव उपाध्याय १३. सुरेन्द्र विष्ट,
१४. भीम जनाला १४. कृष्णदेव पन्त
१५. खिमा चन्द
कैलालीबाट ४४ जना
१. तपेन्द्रबहादुर रावल, २. श्याम खत्री, ३. द्वारिका न्यौपाने,
४. समबहादुर थापा, ५. कमला शाही ६. रतनबहादुर थापा,
७. नरबहादुर खडका, ८. डेजी पाण्डे, ९. दलबहादुर बिष्ट,
१०. गजेन्द्र स्वार, ११. धर्मबहादुर थापा, १२. दुर्गा जोशी,
१३. कमला ओली, १४. टीकादेवी थापा, १५.पदमपुरा साउद बम
१६. रतन रेग्मी, १७. बिष्णुप्रसाद चौधरी, १८. नमराज शाही,
१९. नरेन्द्र बटाला, २०. हरिसिंह साउद, २१. पदमसिंह सिगाल,
२२. रामप्रसाद चौधरी, २३.. किसन साउद, २४. धनबहादुर रोका मगर,
२६. भागिरथी विष्ट, २७. निर्मला भट्ट २८. जीवन बम,
२९. राजेश खाती, ३०. रणबहादुर चन्द, ३१. डिल्लीराज खडका,
३२. नेपालु चौधरी, ३३. धर्मराज पाठक, ३४. रुक्मिणी देवकोटा
३५. झुमा चौधरी, ३६. सन्तोष शर्मा थापा, ३७ चन्द्रबहादुर दमाई,
३८ सरिता सिजापती ३९. दानबहादुर बिक, ४०. बिजयराजसिह मयाल,
४१. ललित परियार, ४२. मोतिसिह बिक, ४३. हिरादेवी बिक
४४. सत्यराज स्नेही